सोल्टी होटल लिमिटेडले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा ११ करोड ६८ लाख रुपैयाँ खुद नाफा गरेको छ । यो रकम गत आर्थिक बर्षको सोही अवधिको तुलनामा २२ लाखले कम हो । कम्पनीले गत आर्थिक बर्षको दोस्रो त्रैमासको तुलनामा तीन करोड भन्दा बढी आम्दानी गरे पनि पेय तथा खाद्यान्न, कर्मचारी तलव र प्रशासनिक खर्च बढ्न जाँदा खुद नाफा घटेको बित्तीय विवरणमा उल्लेख गरेको छ ।
सोल्टी होटलको खुद नाफामा सामान्य कटौती, छ महिनामा १२ करोड कमाई
जनबोली न्यूज नेटवर्क
आईतबार २५ माघ, २०७१
पढ्न लाग्ने समय: < 1 minute