Susil koiralaजनबोली/२५ माघ, काठमाडौ । संविधानसभा बैठक बहिष्कार गरेका एमाओवादी नेतृत्वको विपक्षी दललाई लिखित पत्र पठाउँदै प्रम सुशील कोइरालाले वार्ताको आह्वा गरेका छन् । प्रमले आफूले चुनेका प्रतिनिधिद्वारा निर्मित संविधानको आधारमा देशको शासन सञ्चालन गर्ने, नेपाली जनताको २००७ सालदेखिको चाहना अझै अधुरो रहेको जानकारी गराउँदै लिखित वक्तव्यमाथि विगत केही समयदेखि कायम रहेको संक्रमणकाल लम्बिदै जाँदा मुलुक र जनताले हासिल गर्न सक्ने आर्थिक समृद्धिको सम्भावना समेत अन्योलमा परिरहेको छ वक्तव्यमा उल्लेख छ ।waktabya

सम्बन्धित खबरहरु