राजधानीबाट मंगलबार प्रकाशित सबैजसो दैनिक पत्रिकाले सत्य निरुपण तथा मेलमिलाप आयोगमा सूर्यकिरण गुरुङ र बेपत्ता छानबिन आयोगमा लोकेन्द्र मल्लिक सिफारिसमा परेको, संविधानसभाको प्रश्नावली समितिले काम सकेको, एमाओवादीमा प्रचण्ड र बाबुराम विपरीत लाइनमा रहेको, वार्ता गर्ने वातावरण नबनेकाले आन्दोलन जारी रहेको विपक्षीदलको भनाइ रहेको खबरलाई प्राथमिकताका साथ छापेका छन् ।
मंगलबारका छापामा मुख्य खबर
जनबोली न्यूज नेटवर्क
मङ्गलबार २७ माघ, २०७१
पढ्न लाग्ने समय: 2 minutes