मंगलबारका छापामा मुख्य खबर

  • जनबोली न्यूज नेटवर्क
  • मङ्गलबार २७ माघ, २०७१

राजधानीबाट मंगलबार प्रकाशित सबैजसो दैनिक पत्रिकाले सत्य निरुपण तथा मेलमिलाप आयोगमा सूर्यकिरण गुरुङ र बेपत्ता छानबिन आयोगमा लोकेन्द्र मल्लिक सिफारिसमा परेको, संविधानसभाको प्रश्नावली समितिले काम सकेको, एमाओवादीमा प्रचण्ड र बाबुराम विपरीत लाइनमा रहेको, वार्ता गर्ने वातावरण नबनेकाले आन्दोलन जारी रहेको विपक्षीदलको भनाइ रहेको खबरलाई प्राथमिकताका साथ छापेका छन् ।

nepal samachar patra feb 10nayapatrika feb 10nagarik feb 10gorkhapatra feb 10annapurna feb 10rajdhani feb 10

सम्बन्धित खबरहरु