sabhamuk rastrapati

जनबोली २८ माघ, काठमाडौं । राष्ट्रपति रामवरण यादव र संविधान सभाका सभाध्यक्ष सुभाष नेम्वाङबीच राष्ट्रपति भवन शितल निवासमा भेट वार्ता बसेको छ ।

संविधान सभामा भएको दलहरुबीचको गतिरोध अन्त्य, विवादित मस्यौदा लगायतका पछिल्लो बैठकको निर्णय बारेको विषयमा छलफल हुने बताइएको छ ।

सम्बन्धित खबरहरु