राष्ट्रपति सभामुखबीच भेट वार्ता

  • जनबोली न्यूज नेटवर्क
  • बुधबार २८ माघ, २०७१

sabhamuk rastrapati

जनबोली २८ माघ, काठमाडौं । राष्ट्रपति रामवरण यादव र संविधान सभाका सभाध्यक्ष सुभाष नेम्वाङबीच राष्ट्रपति भवन शितल निवासमा भेट वार्ता बसेको छ ।

संविधान सभामा भएको दलहरुबीचको गतिरोध अन्त्य, विवादित मस्यौदा लगायतका पछिल्लो बैठकको निर्णय बारेको विषयमा छलफल हुने बताइएको छ ।

सम्बन्धित खबरहरु

म जंगलको राजा : मेरै भयो यो हाल
  • शुक्रबार ९ असोज, २०७७