राजधानीबाट बुधबार प्रकाशित सबैजसो दैनिक पत्रिकाले भारतको दिल्लीमा भएको निर्वाचनमा आम आद्मी पार्टीले ऐतिहासिक बहुमत प्राप्त गरेको, पहुँचवालाले मात्र उपचार पाउने गरेको, प्रधानमन्त्रीले घुर्की र धम्कीले देश अघि बढ्न नसक्ने बताएको, उर्जामन्त्री राधा ज्ञवाली एक अर्ब १३ करोडका विवादमा परेको खबरलाई प्राथमिकताका साथ छापेका छन् ।
बुधबारका पत्रपत्रिकामा प्रमुख खबर
जनबोली न्यूज नेटवर्क
बुधबार २८ माघ, २०७१
पढ्न लाग्ने समय: < 1 minute