”तिमी मेरो संसार”को म्युजिक भिडियो सार्वजनिक– भिडियो सहित

  • जनबोली न्यूज नेटवर्क
  • शनिवार ४ मङ्सिर, २०७३

timi-meroगायक प्रमोद खरेलको आवाजमा तिमी मेरो संसारमा गीतको बोल सार्वजनिक भएको छ ।

गौरब क्षेत्रीको शब्द रचनामा रमेशराज भट्टराइको संगित रहेको गीत तिमी मेरो संसारमा रामेश्वर जिरेलको छायांकन रहेको छ ।

विजय जिरेलको सम्पादन रहेको भिडियोलाई शिशिर श्रेष्ठले निर्देशन गरेका छन् ।

वियोगान्त शैलीको गीतको भावलाई भिडियोमा उतार्न सफल निर्देशक शिशिर श्रेष्ठ स्वयं यस भिडियोमा देखिएका छन् ।

भिडियोमा निर्देशक शिशिरसँगै, स्वप्नील शाही र माला थापा देखिएका छन् ।

हेर्नुहोस् भिडियो

सम्बन्धित खबरहरु