Deepak-Manangeकाठमाडौं । डनका रुपमा परिचित दीपक मनाङ (राजिव गुरुङ) फिल्म निर्माताका रुपमा समेत प्रस्तुत भएका छन् ।

चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राईसँग मिलेर उनले निर्माण गरेको फिल्म वान वेको बुधबार राजधानीमा प्रिमियर गरियो ।

शुक्रबार अर्थात १ फागुनबाट देशप्यापी रुपमा प्रदर्शनमा आउन लागेको वान वे हेर्न नवनिर्माता मनाङ सिटिसी महल, सुन्धारा पुगेका थिए । सुरज सुब्बा नाल्बोको निर्देशनमा बनेको फिल्ममा दीपकका छोरा सिद्धार्थ गुरुङ हिरोका रुपमा डेब्यु छन् ।

छोरो हिरो भएको फिल्म हेर्न पुगेका मनाङेले छोराको तारिफ गरे । उनले सिद्धार्थको काम मन परेको बताए । आजको नयाँ पत्रिकामा समाचार छ ।

सम्बन्धित खबरहरु