एजेन्सी । एकातीर अहिले सामसुङ अल्फाको फोनको दाममा काफी छुट दिइरहेका बेला सोही स्तरको एलजीको स्मार्टफोनको जी सीरीज अहिले चर्चामा रहेको छ ।
अहिले तपाई राम्रो स्मार्टफोन खरिद गर्ने सोचमा हुनुहुन्छ भने एलजीको जी थ्री खरिद गर्न सक्नुहुन्छ । एमेजनले एलजीको स्मार्टफोन अहिले ३६ प्रतिशत छुटमा बेचिरहेको छ ।
एलजी जी थ्रीको मुल्य ८८ हजार रुपैया पर्छ जसमा अहिले ३६ प्रतिशत छुटका साथ बेचिरहेको छ । एलजीले जी थ्री पछिल्लो वर्ष सन् २०१४ मा लन्च गरेको थियो । यसमा ५.५ इन्चको ५५६०÷१४४० पिक्सल रिसोलुसन डिस्प्ले आउँछ ।