युवतीले आफ्नै योनीभित्र कलम हाल्दा अडकिएपछि…

  • जनबोली न्यूज नेटवर्क
  • बिहिबार २९ माघ, २०७१

नयाँदिल्ली । एक युवतीले आफ्नै योनीभित्र कलम हालेर यौनको मजा लिन खोज्दा अडकिएको छ । उनले आफैमाथि अश्लील हर्कत गर्दा योनीभित्रै कलम अड्किएको हो । जब कलम अड्किएर नाजुक अवस्थामा ती युवतीलाई अस्पताल लगियो तब थाहा भयो की उनको यौनीभित्र कलम अड्किएको छ । डाक्टरले अप्रेशन गरेर उनको ज्यान बचाएका छन् ।

यो घटना भारतको हरियाणामा भएको हो । यौन चाहना बढेर उनले यस्तो गरेको बताएकी छिन् । पुरुष साथी नपाउदा उनले लिङ्ग आकारको कलम आफ्नो यौनीभित्र हालेकी थिईन् ।

जब घरमा एक्लै थिइन् त्यही बेला आफैले यस्तो हर्कत गरेकी हुन् । कलम यौनीभित्र हाल्ने क्रममा अचानक पाठेघरलाई छोएपछि उनलाई धेरै पीडा भएको थियो । पीडा भएपछि उनी जोडले कराएकी थिईन् । उनलाई स्थानियले सेक्टर ६ स्थित सिभिल अस्पतालमा भर्ना गरेका थिए । डाक्टरले दूरबीनको माध्यमबाट सिस्टोस्कोपीको कलमलाई युवतीको यौनीबाट निकालिएको थियो । यसरी महिलाको ज्यान बच्यो । एजेन्सी

सम्बन्धित खबरहरु

दुई पुरुष मृत अवस्थामा फेला
  • शनिवार ३ असोज, २०७७
दुर्घटनामा ७ जनाको मृत्यु
  • शनिवार ३ असोज, २०७७