राजधानीबाट शुक्रबार प्रकाशित सबैजसो दैनिक पत्रिकाले एमाओवादी अध्यष पुष्पकमल दाहाल प्रचण्डले चैतदेखि समानान्तर सरकार चलाउने चेतावनी दिएको, वार्ताको केन्द्रमा प्रधानमन्त्री रहेको, सहमतिमा जान संविधानसभामा प्रक्रिया स्थगित भएको, एउटै मन्त्रालयमा दुईसचिव राख्न चलखेल भएको खबरलाई प्राथमिकताका साथ छापेका छन् ।
शुक्रबारका छापामा मुख्य खबर
जनबोली न्यूज नेटवर्क
शुक्रबार १ फाल्गुण, २०७१
पढ्न लाग्ने समय: 2 minutes