paisa-Ghus-Thagi-Chitthaभक्तपुर, फागुन १ – भक्तपुरको डिभिजन कार्यायलका एक लेखा अधिकृतलाई अख्तियार दूरुपयोग अनुसन्धान आयोगको टोलीले घुस लिँदा लिँदै पक्रउ गरेको छ ।

अख्तियारको शाखा अधिकृत लिलाधर अवस्थीको टोलीले डिभिजन कार्यालय भक्तपुरका लेखा अधिकृत तीर्थ बहादुर बस्नेतलाई सेवाग्राहीसँग २० हजार घुस लिँदा लिँदै पक्राउ गरेको हो ।

बस्नेतले जिम्मा निर्माण सेवा कम्पनीसँग काम मिलाइदिने भन्दै उक्त रकम लिएका थिए ।

सम्बन्धित खबरहरु