sex_racketकाठमाडौं । एक वर्ष अघि चितवनबाट काठमाडौं आएकी रविना (नाम परिवर्तन) रोजगारीको खोजीमा चिनजानकी दिदीकोमा पुगिन् ।

दिदीकै फ्ल्याटमा बस्न थालिन् । त्यहाँ विभिन्न खालका मान्छे आउँथे ।

उनीहरुलाई खुसी बनाउने जिम्मा रविनालाई दिइ दिदीले । सुरुमा रक्सी सर्भ गर्न लगाइन्थ्यो, पछि उनको जवानी नै दिनुपर्ने अवस्था आयो ।

जोजगारीको आसमा काठमाडौं छिरेकी उनी एक किसिमको कोठीको दुसिनयाँमा पुगिन् । दुःख पनि नहुने पैसा पनि हुने भन्दै चिनजानका दिदीहरुले उनलाई त्यस्तो काममा लगाएका थिए ।

कमजोर आर्थिक अवस्था भएकाले पनि उनले बाध्य भएर त्यही पेशा अंगाल्न थालिन् । आजको नयाँ पत्रिकामा समाचार छ ।

सम्बन्धित खबरहरु