aaha raraजनबोली/२ फागुन, पोखरा । आहा रारा गोल्डकप फुटबलको उपाधिका लागि आज चिरप्रचिद्वन्द्वी थ्रीस्टार र मनाङ मस्र्याङ्दी क्लब भिड्दैछन् ।

पोखरा रंगशालामा दिउँसो २ बजेपछि हुने उपाधि भिडन्त निकै रोमान्चक हुने अनुमाना गरिएको छ ।

मनाङ सुदूरपश्चिमलाई पराजित गर्दै उपाधि नजिक पुगेको हो भने थ्रीस्टारले पुलिसलाई पाखा लगाएको थियो ।

विजेताले ३ लाख ५१ हजार तथा उपविजेताले २ लाख १ हजार पाउने आयोजक सहारा फुटबल क्लबले जनाएको छ ।

सम्बन्धित खबरहरु