fishपाकिस्तान । भारत–पाकिस्तान समुद्री कुनोमा भारतीय मछुवाले अह्राएअनुसार माछाका भारती जाहाजमा लोड–अनलोड गर्दै आएका एक नेपाली युवक २९ महिनादेखि कराँचीस्थित जेलमा थुनामा छन् ।

पाकिस्तानको सिन्ध र भारतको गुजरातका बीचको समुद्रिक कुनोमा १३ मछुवाका माझ समुद्री सुरक्षा मामला हेर्ने पाकिस्तानी प्रहरीले भेटेपछि सन् २०१२ को सेप्टेम्बर १९ का दिन गुल्मी बाडागाउँ–३ का मीनबहादुर सर्तुङे मगर पक्राउ परेका छन् ।

अहिले उनी कराँचीको मलिर जेलमा छन् । आजको कान्तिपुरमा समाचार छ ।

सम्बन्धित खबरहरु