islamic sateएजेन्सी । इस्लामिक स्टेटले इराकमा रहेको अमेरिकी एयस वसलाई लक्षित गर्दै हमला गरेका छन् । हवाई हमलामा परिकसैको पयिन हताहति भने भएको छैन ।

चरमपन्थी स्टेटले इराकको अनबार प्रान्तमा करिब ३०० अमेरिकी सैनिक भएको स्थानमा हमला गरेका हुन् । अइन अस असद नामक अमेरिकी अखडा नजिक अल बगदाद शहरमा हमला गरिएको हे ।

हमला संगै शहरका बिभिन्न भागमा दोहोरो भिडन्तको अवर आइरहेका छन् । अमेरिकी सेनाले बुधबार आइएसको अखडामा हमला पछि आइएसले जवाफि हमला गरेको जनाएको छ ।

सम्बन्धित खबरहरु