pakistan masdij attacke by taliban1एजेन्सी । पाकिस्तानको पेशावरको एक मस्जिदमा भएको बम धमाकामा १९ जनाको मृत्यु भएको छ ।

धमाकामा परि दजनौ मानिस घाइते भएका छन् । मस्जिदमा नवाज लगतै बम बिस्फोट भएको हो ।

धमाका पूर्व तीन चरमपन्थी हमलाकारि हायाताबाद मस्जित प्रबेश गरि अन्धाधुन्ध गोली चलाउनुका साथै ग्रिनेट आक्रमण गरेका थिए ।

गत महिना सिन्ध प्रान्तको शिकारपुर जिल्लामा पनि एक मस्जिदमा हमला भएको थियो । उक्त घटनामा परि ६० भन्दा बढी मानिसको ज्यान गएको थियो ।

सम्बन्धित खबरहरु