Streaker-took-to-the-field-during-2015-Cricket-World-Cupभ्यालेन्टाइन डेका दिन क्रइसचर्चको ह्याग्ली ओभरमा क्रिकेट फ्यानहरु न्यूजिल्याण्ड र श्रीलंकाको विश्वकप क्रिकेटको उद्घाटन हेरिहेका थिए ।

तर, अचनाक खेल रोकियो । एक नङ्गो युवक मैदान प्रवेश गरेपछि खेल रोकिएको थियो । लुगा फुकाल्दै मैदान प्रवेश गरेका उनको शरीरमा कपडाको नाममा खुट्टामा मोजा मात्र बाँकी रह्यो ।

25AA090F00000578-0-image-a-85_1423918291693

नङ्गो युवक मैदान प्रवेश गरेपछि सुरक्षाकर्मीहरु उनलाई पक्रन दौडिए । यो दृश्य कुनै रग्बी खेलको झै देखिन्थ्यो ।

समर्थक मैदान प्रवेश गरेपछि खेल झण्डै ५ मिनेट रोकिएको थियो । जुन खेल न्यूजिल्याण्डले ९८ रनले जितेको छ ।

25AA11FF00000578-0-image-a-81_1423918217990

सम्बन्धित खबरहरु