Nepal-Policeकाठमाडौं । सरकारले प्रहरीलाई रासन वापतको रकमनै दिने निर्णय गरेपछि प्रहरी प्रधान कार्यालयले ठगी नियन्त्रण गर्न निर्देशिका कार्यान्वयनमा ल्याएको छ ।

सरकारले रासन वापत दाल चामल लगायतका सामाग्रिनै दिँदा अनियमितता बढेपछि प्रतिब्यक्ति रकमनै दिने निर्णय कार्यान्वनयमा आएपछि संगठनले बदमासी रोक्न निर्देशिका बनाएको हो।

समूहगत रुपमा खटिने कर्मचारीका हकमा प्रति कर्मचारी रासन वापत आउने रकम संकलन गरी मेस सञ्चालन गर्दा हुनसक्ने बदमासी रोक्न राशन व्यवस्थापन निर्देशिका–२०७१ कार्यान्वयनमा ल्याएको हो। निर्देशिकामा राशन वापत आउने रकम संकलन गरी हिनामिना गरे विभागिय कारवाहीको व्यवस्था गरिएको हो। आजको नागरिकमा समाचार छ ।

सम्बन्धित खबरहरु