Gaurav-Dagaonkar-Profile-Imageगौरव डगाउँकर विशेषतः रक पपको शैलीमा गीत लेख्न पोख्त मानिन्छन् । भारतीय चलचीत्र जोकरमा आईटम गीत काफिराना उनी आफैँले रचेका हुन् । सो गीतमा सुनिधि चौहानको स्वर रहेको छ । गीतमा चित्रांगदा लाई आई आईटम गर्ल बनाईएको थियो ।

गायक, गीतकारको रुपमा चचौ कमाएका डगाउँकरले आफ्नो पहिलो कोसेली लंका नामक गीति एल्बम ल्याएका थिए । यस सँगै विभिन्न कन्र्सटहरुमा पनि उनको सहभागिता देखिन थाल्यो ।

यसैबीच उनले कमल खत्रीको स्वर संगितमा रहेको आत्मामा गीतको बोल र हिन्दी चलचित्र एक भिलेन गीत गलियाँ मिलाएर रिमिक्स गीत तयार पारेका छन् । गत जनवरी ३० मा उनले सो गीत युट्युबमा हालेका थिए । सो गीतको दर्शकले रुचाईरहेका छन् ।

हेर्नुहोस् कस्तो छ त हिन्दी नेपाली रिमिक्स आत्मा गलियाँ गीतको बोल ।
भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नूहोला ।

[embed]https://www.youtube.com/watch?v=J3yBsOTIFIU[/embed]

सम्बन्धित खबरहरु