kidरुपन्देही । रुपन्देहीको सिलौटिया ६ लक्ष्मीपुरमा घरबाटै अपहरण गरिएका एक बालक मृत अवस्थामा भेटिएको छन् ।

लक्ष्मीपुरका पाँच वर्षीया रोहन नाउलाई गत माघ २९ अपहरण घरबाटै अपहरण गरिएको थियो ।

अपहरित बालकको खोजी भइरहेको अवस्थामा सोमबार प्रहरीले उनको मृत शरीर फेला पारेको हो ।

दुई वर्षअघि नातेदार पर्ने बलदेव नाउ (परदेशी) ले पैशा मागेको र नदिएपछि त्यही बदलामा अपहरण गरेर हत्या गरेको हुनसक्ने आशंका प्रहरीले बलदेवलाई पक्राउ गरेको छ । आजको अन्नपुर्ण पोष्टमा समाचार छ ।

सम्बन्धित खबरहरु