शाहरुख खानको घर डोजरले भत्काउन सुरु गरेपछि

  • जनबोली न्यूज नेटवर्क
  • मङ्गलबार ५ फाल्गुण, २०७१

shahrukh houseभारत । चर्चित भारतीय अभिनेता शाहरुख खानको मुम्बइमा रहेको बंगालामा बनाइएको पार्किङ सरकारले भत्काएको छ ।

शनिबार स्थानिय सांसद पुनम महाजनको उपस्थितिमा उक्त पार्किङ भत्काइएको हो ।

शाहरुख खानले बाटो मिचेर पार्किङ स्थल बनाएको भन्दै केहि समय अघि स्थानिय महाजन संग गुहर माग्न पुगेका थिए ।

सांसद महाजनले स्थानिय प्रशासनमा गएर लिखित आरोप पत्र दर्ता गराएपछि स्थानिय सरकारले आनले बनाएको उक्त संरचना भत्काएको हो ।

बस पाकिर्ङ भत्काएपछि त्यहाका स्थानीय बासिन्दाले खुसियालीमा मिठाइ बाँडेका छन् ।

सम्बन्धित खबरहरु

दुई पुरुष मृत अवस्थामा फेला
  • शनिवार ३ असोज, २०७७
दुर्घटनामा ७ जनाको मृत्यु
  • शनिवार ३ असोज, २०७७