भारत । चर्चित भारतीय अभिनेता शाहरुख खानको मुम्बइमा रहेको बंगालामा बनाइएको पार्किङ सरकारले भत्काएको छ ।
शनिबार स्थानिय सांसद पुनम महाजनको उपस्थितिमा उक्त पार्किङ भत्काइएको हो ।
शाहरुख खानले बाटो मिचेर पार्किङ स्थल बनाएको भन्दै केहि समय अघि स्थानिय महाजन संग गुहर माग्न पुगेका थिए ।
सांसद महाजनले स्थानिय प्रशासनमा गएर लिखित आरोप पत्र दर्ता गराएपछि स्थानिय सरकारले आनले बनाएको उक्त संरचना भत्काएको हो ।
बस पाकिर्ङ भत्काएपछि त्यहाका स्थानीय बासिन्दाले खुसियालीमा मिठाइ बाँडेका छन् ।