rajani-gurungकाठमाडौं । हास्य टेलि श्रृंखला मेरी बास्सैमा मंगलीको भुमिकामा दर्शकलाई हसाउँदै आएकी रजनी गुरुङ अब जापानी फिल्ममा अभिनय गर्ने भएकी छन् ।

उनको यो पहिलो अन्तर्राष्ट्रिय अनुबन्धन हो । उनले क्याराभानका थिन्लेकी छोरीको भुमिकामा खेल्ने छिन् । तर फिल्मको नाम भने खुलाइएको छैन ।

उनले फिल्ममा डोल्माको रुपमा अभिनय गर्नेछिन् । फिल्म अप्रिलबाट सुटिङ हुने छ । उनले निकै चर्चित म्युजिक भिडियोहरुमा समेत अभिनय गरिसकेकी छन् ।

सम्बन्धित खबरहरु