Ncकाठमाडौँ । नेपाली कांग्रेसको तेह्रौँ महाधिवेशन भाद्र २४ बाट सुरु हुने भएको छ ।

बुधबार प्रधानमन्त्रीको सरकारी निवासमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले आगामी महाधिवेशन भाद्र २४ बाट २८ गते सम्म राजधानी गर्ने निणर्य गरेको हो ।

त्यस्तै बैठकले भातृ संगठनहरुको महाधिवेशनको टुङगो आगामी १० गते बस्ने बैठकले लगाउने जनाएको छ ।

कांग्रेसका भातृ संगठन, नेविसंघ लगायतका संगठनको महाधिवेशन हुन सहिरहेको छैन ।

सम्बन्धित खबरहरु