planeकाठमाडौँ । काठमाडौँबाट भैरहवाको लागि उडेको विमान अवतरणको क्रममा दुर्घटनाबाट जोगिएको छ ।

चीन सरकारले नेपाललाई अनुदानमा दिएको विमान अवतरणको क्रममा पन्चर भएको हो ।

चालक दलका सदस्य सहित ११ रात्रु रहेको विमानका सवै सकुसल छन् । करिब ३ बजे अवतरण गर्न लाग्दा विमानको पाङग्रा पन्चर भएको हो ।

विमानस्थलले विमानमा समस्या आएको स्विकार्दै यात्रु सबै सकुशल रहेको जानकारी दिएको छ । विमान रन वेमा रोकिएका कारण अरु उडान तथा अवतरणमा समेत समस्या परेको छ ।

सम्बन्धित खबरहरु