golshifteh_farahaniएजेन्सी । केही समयअघि अमेरिका पढ्न गएकी लेबनानकी एक युवती पोर्न स्टार बनेर फर्किएपछि ज्यान मार्ने धम्की आएको थियो ।

हालै यस्तै एक घटना सार्वजनिक भएको छ । इरानी नायिका गोल्सिफते फरहानी विवादमा तानिएकी हुन् ।

फ्रान्सको इगोइस्टी नामको पत्रिकाका लागि नग्न फोटोसुट गराएपछि ३१ वर्षीय यी नायिकालाई स्तन काटिदिने धम्की आएको हो ।

सन् २०१२ मास्तन देखाएर फोटो सुट गराएपछि उनलाई इरानबाट निकालिएको थियो । उनको तेहरानस्थित घरमा फोन गरेर इरानी अधिकारीहरुले नै स्तन काटिदिने धम्की दिएका हुन् ।

सम्बन्धित खबरहरु