राजधानीबाट बिहीबार प्रकाशित सबैजसो दैनिक पत्रिकाले पूर्वराजा ज्ञानेन्द्रले नौ वर्षपछि आफूसँग भएको सहमति कार्यान्वयन गर्न आग्रह गरेको, कांग्रेस बैठक नेतृत्वप्रति आक्रामक भएको, वैकल्पिक प्रस्ताव ल्याउँदै युवा नेता, ठूला उद्योगीले विद्युत चोरी गरेको, निजामती कर्मचारीले १० लाखको उपचार खर्च पाउने खबरलाई प्राथमिकताका साथ छापेको छ ।
बिहीबारका छापामा मुख्य खबर
जनबोली न्यूज नेटवर्क
बिहिबार ७ फाल्गुण, २०७१
पढ्न लाग्ने समय: < 1 minute