अहिलेकी हट एण्ड सेक्सी मोडल ज्योति मगर यो बेला स्टेजमा निकै जमिरहेकी छिन भने गीत संगीतमा पनि उतिकै ब्यस्त छिन ।आफुलाई हट एण्ड सेक्सी मोडल र गायिकाको रुपमा संसार भर चिनाउने हिसाबले हिडेकी ज्योति भन्छिन “म जस्तै सेक्सी भिडियो आएपनि खेल्न तयार छु” हेरौ ज्योति मगर संग सहकर्मी कमल सरगमले गर्नुभएको कुराकानीको सारंशको केहि अंश।
म जस्तै सेक्सी भिडियो आएपनि खेल्न तयार छु-ज्योति मगर
जनबोली न्यूज नेटवर्क
शनिवार १५ माघ, २०७३
पढ्न लाग्ने समय: < 1 minute