अहिलेकी हट एण्ड सेक्सी मोडल ज्योति मगर यो बेला स्टेजमा निकै जमिरहेकी छिन भने गीत संगीतमा पनि उतिकै ब्यस्त छिन ।आफुलाई हट एण्ड सेक्सी मोडल र गायिकाको रुपमा संसार भर चिनाउने हिसाबले हिडेकी ज्योति भन्छिन “म जस्तै सेक्सी भिडियो आएपनि खेल्न तयार छु” हेरौ ज्योति मगर संग सहकर्मी कमल सरगमले गर्नुभएको कुराकानीको सारंशको केहि अंश।

सम्बन्धित खबरहरु