काठमाडौं ।  चालू आर्थिक वर्ष नेपालको व्यापार घाटा सात खर्ब रुपैयाँ नाघ्ने भएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको ६ महिना अर्थात् पुस मसान्तसम्ममा कुल व्यापार घाटा तीन खर्ब ३४ अर्ब ८३ करोड रुपैयाँ पुगिसकेको छ ।

चालू आर्थिक वर्षको सुरुदेखि नै नेपालमा सबैभन्दा बढी आयात हुने पेट्रोलियम पदार्थको मूल्य अन्तर्राष्ट्रिय बजारमा घट्ने क्रम सुरु भएकोले कुल वस्तु आयातको रकममा केही कमी आएको छ। तर, अन्य उपभोग्य वस्तुको आयात भने घटेको छैन। आजको अन्नपुर्ण पोष्टमा समाचार छ ।

सम्बन्धित खबरहरु