काठमाडौं । सन् २०१४ मा महिला तथा बालिका गरि ७ सय ६३ जना बलात्कृत भएको प्रतिवेदन सार्वजनिक भएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले बिहीबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार गएको वर्ष २ सय ३८ महिला र ५ सय २५ बालिका बलात्कृत भएका थिए ।

एक सय ३९ महिलामागि बलात्कारको प्रयास भएको थियो । यस्तै ९३ महिला, २ सय १६ बालिका र १३ बालक यौन दुब्यवहारको सिकार भएका छन् । आजको नागरिकमा समाचार छ ।

सम्बन्धित खबरहरु