नायिका राधिका अप्तेको नाङ्गो सेल्फी लिक !

  • जनबोली न्यूज नेटवर्क
  • शुक्रबार ८ फाल्गुण, २०७१

नायिका राधिका अप्तेको नाङ्गो सेल्फी लिक भएको छ । केही समयपछि प्रर्दशन हुन लागेको बलिउड फिल्म बदलापुरकी नायिका  अप्तेको नाङ्गो सेल्फी लिक भएको हो । उनले नुहाउँदै गर्दा बाथरुममा टपलेस भएर खिचेको तस्वीर यतिबेला फेसबुक, ट्वीटर र ह्वाट्एपमा भाइरल भइरहेको छ । तस्वीरमा उनका बक्षस्थल प्रस्ट देखिन्छन् । उनले बिभिन्न पोजमा खिचेका करिव एक दर्जन तस्वीर यतिबेला इन्टरनेटभरि छरिएका छन् ।

भारतको एवीपी टीभीले जनाएअनुसार यी तस्वीर राधिकाले आफ्नो निजी प्रयोजनका लागि खिचेको तर अरु कसैले तस्वीर लिक गरिदिएको जस्तो देखिन्छ । कहिलेकाहीँ नायिकाहरुले आफ्नो चर्चामा आउन आफै यस्ता तस्वीर लिक गर्ने गरेको भएपनि राधिकाका सवालमा प्रष्ट हुन सकेको छैन् । केही समयपछि उनको बहुप्रतिक्षित फिल्म बदलापुर र हन्टर रिलिज हुँदैछन् ।

सम्बन्धित खबरहरु