
राजधानीबाट शनिबार प्रकाशित सबैजसो दैनिक पत्रिकाले विपक्षीलाई वार्तामा आउन प्रधानमन्त्रीले पुनः आग्रह गरेको, सहमतिका आधारमा संविधान ल्याउने बताएको, एमाओवादी अध्यक्ष प्रचण्डले आफूलाई भौतिक रुपमा सिध्याउने तयारी भएको बताएको, सरकारले एक वर्षको कार्यसमिक्षा गरेको खबरलाई प्राथमिकताका साथ छापेकाछन् ।