सापुरको बलमा जयवर्धनेको ब्याट भाँचियो

  • जनबोली न्यूज नेटवर्क
  • आईतबार १० फाल्गुण, २०७१

mahela jayawardene bat break in world cup

विश्वकप क्रिकटमा अफगानिस्तानविरुद्ध ब्याटिङ गर्ने क्रममा श्रीलंकाली ब्याट्सम्यान महेला जयवर्धनका ब्याट भाँचिएको छ ।

२२ दशमवल ४ ओभरमा सापुर जादरानको बललाई स्ट्रेट ड्राइभ गर्न खोज्दा ब्याट भाँचिएको हो । पेस बलले ब्याटको बीचमा लाग्दा दुई टुक्रा भएको छ ।

आफ्नो ब्याट भाँचिएपछि उनले नयाँ ब्याट मगाएर ब्याटिङ गरिरहेका छन् । जारी एक दिवसीय विश्वकप क्रिकेटमा पहिलो पटक ब्याट भाँचिएको हो ।

सम्बन्धित खबरहरु