chinese laborकाठमाडौं  । आर्थिक रूपमा विश्व महाशक्ति राष्ट्र अमेरिकाभन्दा अगाडि देखिएको उत्तरी छिमेकी मुलुक चीनका करिब ६ हजार नागरिकले नेपालमा श्रम स्वीकृति लिएर काम गरिरहेको पाइएको छ ।

नेपालमा श्रम स्वीकृति लिएर काम गर्ने १३ हजार विदेशीमध्ये चिनियाँ जनशक्ति सबैभन्दा बढी रहेको श्रम विभागको तथ्यांकमा छ।

यसरी काम गर्ने विदेशीमा चिकित्सक, इन्जिनियर, पाइलट, प्राध्यापक, प्राविधिकलगायत रहेको श्रम विभागका शाखा अधिकृत प्रमोद मैनालीले बताए। आजको अन्नपुर्ण पोष्टमा समाचार छ ।

सम्बन्धित खबरहरु