206697

जनबोली/११ फागुन, काठमाडौं । जारी विश्वकप क्रिकेटमा इंल्याण्डले स्कटल्याण्डलाई ३०४ रनको चुनौति पेश गरेको छ ।

क्राइस्ट चर्च मैदानमा भएको खेलमा व्याटिङ रोजेको इंल्याण्डले ३०३ रन बनाएको थियो ।

206685

उस्ले ३०३ रन बनाउन ५० ओभरमा ८ विकेट गुमाएको थियो । इंल्याण्डकालागि मोइन अलिले शतक प्रहार गरे । उनले एक सय २८ रनको योगदान दिएका हुन् ।

206695

अहिले स्कटल्याण्डले जवाफि व्याटिङ गरिरहेको छ । स्कटल्याण्डले जित हात पार्ने लक्ष्यका साथ खेलीरहेको छ ।

206689

सम्बन्धित खबरहरु