
[caption id="attachment_7658" align="alignnone" width="1024"] सर्वश्रेष्ठ अभिनेता : ऐडी रेडमायने, सर्वश्रेष्ठ अभिनेत्री : जुलियन मूर[/caption]
एजेन्सी । फिल्मी क्षेत्रकै सर्वश्रेष्ठ फिल्म अवार्डं ओस्कार घोषणा गरिएको छ । ८७ औं एकेडेमीमा फिल्म ‘बर्डमैन’ सर्वश्रेष्ठ घोषित भयो ।
यसैगरी सर्वश्रेष्ठ अभिनेता ऐडी रेडमायने र सर्वश्रेष्ठ अभिनेत्री जुलियन मूर घोषित भएका छन् ।
यसैगरी सर्वश्रेष्ठ सहायक अभिनेता जेके सिमन्स घोषित भए । सबैको नजर परेको ओस्कार अवार्डको सर्वश्रेष्ठ अभिनेतामा ऐडी रेडमायने र बैन्डिक्ट कम्बरबैच तथा अभिनेत्रीमा मूरसँगै फेलेसिटी जोन्स र रोसमण्ड पाईकबीच भएको थियो ।
ओस्कार जित्ने मुख्य विजेताहरु यसप्रकार छन् ।
सर्वश्रेष्ठ फिल्म : बर्डम्यान
सर्वश्रेष्ठ अभिनेता : ऐडी रेडमायने, फिल्म ‘द थ्योरी अफ एभ्रिथिङ्ग’
सर्वश्रेष्ठ अभिनेत्री : जुलियन मूर, फिल्म ‘स्टिल एलिस’
सर्वश्रेष्ठ निर्देशक : अलेजान्द्रो जी इर्नारितु, फिल्म ‘बर्डम्यान’
बेस्ट सपोर्टिंङ एक्टर : जे.के. सिमन्स, फिल्म ‘व्हिपलैश’
बेस्ट सपोटिङ एक्ट्रेस : पेट्रिका, फिल्म ‘ब्वाइहुड’
बेस्ट कस्ट्यूम डिजाइन : मिलेना कानोनेरो, फिल्म ‘द ग्रैण्ड बुडापेस्ट होटल’
बेस्ट मेकअप र हेयर स्टाइल : फ्रान्सिस हैनन और मार्क कलियर, फिल्म ‘द ग्रैण्ड बुडापेस्ट होटल’
बेस्ट फरेन ल्याङग्वेज : पावेल पावलेकोविस्की, फिल्म ‘इदा’ (यूके)
बेस्ट सर्ट फिल्म, लाइव एक्शन : मेट क्रिकेबाय र जेम्स लुकास, फिल्म ‘द फोन कल’
बेस्ट डकुमेन्ट्री, सर्ट सबजेक्ट : एलेन गूसनबर्ग केंट र दाना पेरी, फिल्म ‘क्राइसिस हटलाइन : वेटरन प्रेस १
बेस्ट साउण्ड मिक्सिङ : क्रेग मान, बेन विल्किन्स, थोमस क्रुले, फिल्म ‘विपलेश’
बेस्ट साउण्ड एडिटिङ : एलन रोबर्ट मरे, बुब असमन, फिल्म ‘अमेरिकन स्नाइपर’ (२०१४)
बेस्ट फिचर एनिमेशन फिल्म : बिग हीरो ६
बेस्ट भिजुअल इफेक्ट : इन्टरस्टैलर
बेस्ट प्रोडक्शन डिजाइन : द ग्रैण्ड बुडापेस्ट होटल
बेस्ट डकुमेन्ट्री फिचर– सिटिजन फोर
बेस्ट एडिटिङ– व्हिपलेश