नायिका हंसिकाको वाथरुममा नुहाउँदै गरेको नग्न भिडियो लिक भएपछि भाइरल [भिडियोसहित]

  • जनबोली न्यूज नेटवर्क
  • सोमबार ११ फाल्गुण, २०७१

जनबोली/काठमाडौं । सेलिब्रटी भएपछि सामान्य कुराहरुलाई समेत ध्यान नदिँदा चर्चा र आलोचनाको शिकार बन्ने गर्छन । ‘पब्लिक फिगर’ बनिसकेका चर्चित व्यक्तिहरु आफ्नो हरेक क्रियाकलापलाई समाजले नियालिरहेको भुल्ने गर्छन र पछि समस्यामा पर्छन । पछिल्लो पटक एक मराठी नायिका यस्तै सानो गल्तीले चर्चामा आएकी छन् ।

 अभिनेत्री हंसिका मोटवानीले वाथरुममा नुहाउँदै गरेको भिडियो र तस्वीर बाहिरिएपछि अहिले भाइरल बनेको छ । यो भिडियो अपलोड भएको पाँच दिनमा नै दुई लाखभन्दा बढिले हेरिसकेका छन् ।

जुन भिडियोमा उनले बाथरुममा निर्बस्त्र रुपमा नुहाएको तथा फोटो लिँदै गरेको देखिन्छ । हंसिकाले भने उक्त भिडियो आफ्नो नभएको दाबी गरेकी छन् । उनले करिब एक दर्जन फिल्ममा अभियन गरेकी छन् ।

सम्बन्धित खबरहरु