प्रियंका सबैभन्दा सेक्सी

  • जनबोली न्यूज नेटवर्क
  • सोमबार ११ फाल्गुण, २०७१

मुम्बई । बलिउड अभिनेत्री प्रियंका चोपडा चोपडा केही समयपहिले एशियाकै सेक्सी महिला घोषित भएकी थिइन् । अहिले उनले फेरि हटेस्ट वुमन अफ २०१५ को उपाधि पाएकी छन् । प्रियंका सबैभन्दा सेक्सी वुमन इन विकिनी पोलमा सबैभन्दा बढी भोट पाएकी हुन् । यो सँगै उनी बलिउड सेलिब्रेटी मात्र नभई हलिउडमा समेत स्थान बनाएकी छन् । यससँगै प्रियंका चोपडाले भिक्टोरिया सेक्रेट मोडल एडरीना लीमा र ग्रेमी अवार्ड विजेता बियोन्सलाई पछि पारेकी छन् ।

सम्बन्धित खबरहरु

दुर्घटनामा ४ जनाको मृत्यु
  • सोमबार ५ असोज, २०७७