राजधानीबाट मंगलबार प्रकाशित सबैजसो दैनिक पत्रिकाले डीभी, पीआर लिने कर्मचारी स्वतः बर्खास्त हुने, कांग्रेसमा बागी बाहेकका सुजाता कोइरालाका सबै कारबाही फुकुवा गरिएको, संविधानसभालाई संसद बनाएपछि अफ्ठेरो भएको एमाओवादी अध्यक्ष प्रचण्डको भनाई रहेको, स्वाइनफ्लुका बिरामी थपिएको, युवा संघमा समानान्तर बैठक भएको खबरलाई प्राथमिकताका साथ छापेका छन् ।
मंगलबारका छापामा मुख्य खबर
जनबोली न्यूज नेटवर्क
मङ्गलबार १२ फाल्गुण, २०७१
पढ्न लाग्ने समय: 2 minutes