मंगलबारका छापामा मुख्य खबर

  • जनबोली न्यूज नेटवर्क
  • मङ्गलबार १२ फाल्गुण, २०७१

राजधानीबाट मंगलबार प्रकाशित सबैजसो दैनिक पत्रिकाले डीभी, पीआर लिने कर्मचारी स्वतः बर्खास्त हुने, कांग्रेसमा बागी बाहेकका सुजाता कोइरालाका सबै कारबाही फुकुवा गरिएको, संविधानसभालाई संसद बनाएपछि अफ्ठेरो भएको एमाओवादी अध्यक्ष प्रचण्डको भनाई रहेको, स्वाइनफ्लुका बिरामी थपिएको, युवा संघमा समानान्तर बैठक भएको खबरलाई  प्राथमिकताका साथ छापेका छन् ।

617 520

420 321

223 124

सम्बन्धित खबरहरु

एकैदिन ९ जना मृत अवस्थामा फेला
  • शनिवार १० असोज, २०७७
दुर्घटनामा चार जनाको मृत्यु
  • शनिवार १० असोज, २०७७