Paras-Khadka-234x316काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का वैबाहिक बन्धनमा बाँधिने भएका छन् ।

पारसले १४ फागुनमा प्रेमिका प्राप्ती राज्यलक्ष्मी राणासँग विवाह गर्ने तयारी गरेका हुन् । उनीहरुबीचको लामो प्रेम सम्बन्ध विवाहमा परिणत हुने भएको हो ।

विवाहको स्थान नखुलाइएपनि पारसले सीमित साथीभाई र आफन्तहरुको सहभागितामा विवाह गर्न लागेका हुन् ।

सम्बन्धित खबरहरु