घुस फिर्ता माग्दै सेवाग्राहीले कर्मचारी कुटेपछि…

  • जनबोली न्यूज नेटवर्क
  • बुधबार १३ फाल्गुण, २०७१

रौतहट । मोही नामसारीसम्बन्धी विवादको मुद्दा जिताइदिने भन्दै २५ हजार घुस लिएको आरोपमा जिल्ला प्रहरी कार्यालय रौतहटले भूमिसुधार कार्यालय रौतहटमा कार्यरत दुई नायब सुब्बालाई पक्राउ गरेको छ । नामसारीसम्बन्धी विवादको मुद्दा जिताइदिन घुस दिएपछि मुद्दा हार्न पुगेका एक सेवाग्राहीले भूमिसुधार कार्यालयका सुब्बालार्इ मंगलबार कार्यालयमै कुटपिट गरे। रौतहटको झुनखुनुवा गाविस–१ को किता नम्बर ४१३ को जग्गामा मोही विवाद भएपछि जग्गा धनी अवधेश यादवले घुस दिएर मुद्दा जित्न खोजेका थिए । यावको घुस भूमिसुधारका दुर्इ नासु महेश मिश्र र नरेन्द्र झाले खाइदिए तर मुद्दा जिताएनन् । आजको अन्नपुर्ण पोष्टमा समाचार छ ।

सम्बन्धित खबरहरु

तयार रहनुहोस् : हुने भयो परीक्षा
  • मङ्गलबार ६ असोज, २०७७