राजधानीमा वृहत् वर्षात्, मेघ गर्जन ससिहत चटयांग (फोटो फिचर)

  • जनबोली न्यूज नेटवर्क
  • बिहिबार १४ फाल्गुण, २०७१

जनबोली १४, फागुन, काठमाडौं । उपत्यका आज विहानै देखि मौसममा फेरबदल आईरहेको छ । अहिले आकाशमा मेघ गर्जन सहित वृहत् वर्षा भईरहेको छ । मौसममा फेरबदली भई चिसो, हावाहुरी पनि बढिरहेको छ ।

जनबोलीको कार्यालयबाट खिचिएको दृश्य यस्तो छ । हेर्नुहोस् फोटो फिचर

11005793_10202545194270631_1962862761_n 11015143_10202545194230630_509225453_n 11023039_10202545193190604_776251956_n 11008906_10202545194110627_1558099942_n

सम्बन्धित खबरहरु

एक्काइस फरार अभियुक्त पक्राउ
  • सोमबार १२ असोज, २०७७
बालिका ह’त्या गर्ने पक्राउ
  • सोमबार १२ असोज, २०७७
असोजमै पाक्यो सुन्तला !
  • सोमबार १२ असोज, २०७७