उपचार गर्न भन्दै, अनेरास्ववियू क्रान्तिकारीले रकम असुल्न थाल्यो

  • जनबोली न्यूज नेटवर्क
  • बिहिबार १४ फाल्गुण, २०७१

akhilजनबोली १४, फागुन, काठमाडौं । राजधानीका अति नै व्यस्त वसनतपुरमा गत फागुन १० गते दुई छात्रा माथि भएको एसिड आतंकमा उपचार खर्च जुटाउने भन्दै अनेरास्ववियू क्रान्तिकारीले कोटेश्वर पेप्शीकोलाका विभिन्न स्कुल भित्र विद्यार्थीसाग चन्दा उठाईराखेका छन् ।

ती बालिकाहरुको खर्च सरकारले बेहोर्दै छ तापनि प्रत्येक विद्यालय हाता भित्र प्रवेश गरेर विद्यार्थीलगायतबाट रकम असुली उनीहरुको संवेगमाथि खेलेको प्रष्ट देखिन्छ ।

क्रान्तिकारीले उपचार भन्दा पनि ग्यासको हाहाकारमा आफ्नो कोठामा ग्याँस भर्न रकम असुल गरेको प्रष्ट देखिन्छ । क्रान्तिकारीले आज विज्ञप्ति जारी गर्दै प्रम निवास वालुवाटारमा ज्ञापन पत्र बुझाउने कार्यक्रम छ ।

सम्बन्धित खबरहरु

भारतमा भर्खरै भूकम्प
  • सोमबार ५ असोज, २०७७