विराटनगरमा एक जनामाथि गोली प्रहार

  • जनबोली न्यूज नेटवर्क
  • शुक्रबार १५ फाल्गुण, २०७१

index

जनबोली/१५ फागुन, बिराटनगर । बिराटनगरको चादनि चोकमा अज्ञात समुहको गोली प्रहारबाट एक जना घाइते भएका छन् ।

गोली प्रहारबाट बिराटनगरकै गोबिनद खतिवडा घाइते भएका हुन् ।

भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका दुइजना युवाले उनीमाथि गोली प्रहार गरेका थिए ।

उनलाई के कारणले कसले आक्रमण ग¥यो भनि प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

घटनाको थप बिबरण आउन बाकी छ ।

सम्बन्धित खबरहरु

दुई पुरुष मृत अवस्थामा फेला
  • शनिवार ३ असोज, २०७७
दुर्घटनामा ७ जनाको मृत्यु
  • शनिवार ३ असोज, २०७७