अब फेसबुकमा लिंग नदेखाउन पनि पाइने

  • जनबोली न्यूज नेटवर्क
  • शनिवार १६ फाल्गुण, २०७१

13527381_h22199381काठमाडौं । अब तपाईंले आफ्नो फेसबुकमा लिंग पहिचान नगराए पनि हुने भएको छ । फेसबुकको हेडक्वार्टरले नयाँ अप्सन सहितको फेसबुक फिचर लन्च गर्ने भएको हो ।

जसमा फेसबुकले आफ्नो ५८ अप्सन राखेको छ । कम्पनीले फिल इन द ब्ल्यांग अप्सन राखेको छ ।

जुन ५८ अप्सन मध्ये तपाईले आफ्नो लिंग पहिचानको एक अप्सन खाली राख्छु भन्नेमा क्लिक गर्न पनि सक्नुहुनेछ ।

यो अप्सन तेस्रो लिंगिहरुकालागि ध्यानमा राखेर बनाइएको छ ।

कम्पनीमा कार्यरत एक कर्मचारीले आफुलाई लिंग पहिचानमा समस्या भएको बताएपछि कम्पनीले उक्त घोषणा गरेको हो ।

सम्बन्धित खबरहरु