मृत्युको २१ वर्षसम्म पनि सुल्झिएन यी नायिकाको समस्या

  • जनबोली न्यूज नेटवर्क
  • शनिवार १६ फाल्गुण, २०७१

divya-bharti1मुम्बई । दिव्या भारतीलाई बलिउडमा एक यस्ती नायिकाको रुपमा चिनिन्छ जसले आफ्नो सरलतालाई नै खास पहिचान बनाईन् ।

बलिउडमा १९९२ मा प्रदर्शित फिल्म ‘विश्वात्मा’ बाट करियरको सुरुवात गरेकी दिव्यालाई ‘दिवाना’ फिल्मका लागि सर्वश्रेष्ठ डेब्यु अभिनेत्रीको फिल्मफेयर अवार्ड दिइएको थियो ।

उनले १९९२ मा चर्चित फिल्म कलाकार साजिद नाडियाडवालाको साथमा विवाह गरेकी थिइन् ।

तर, विवाहको १ वर्षपछि ५ अप्रिल १९९३ मा दिव्या भारतीको ठूलो भवनबाट खसेर मृत्यु भएको थियो । उनको यो मुद्दाको समधान अहिले सम्म पनि हुन सकेको छैन ।

सम्बन्धित खबरहरु

मृत श्रीमतीको लाशसँग ६ रात !
  • मङ्गलबार ६ असोज, २०७७
तयार रहनुहोस् : हुने भयो परीक्षा
  • मङ्गलबार ६ असोज, २०७७