‘विवाह भन्दा बच्चा मनपर्छ’ : खान

  • जनबोली न्यूज नेटवर्क
  • शनिवार १६ फाल्गुण, २०७१

salman khanमुम्बई । बलिउड स्टार सलमान खानले विवाहबारे पहिले मुख खोल्दै आफूलाई विवाह भन्दा पनि आफूलाई बच्चा मनपर्ने बताएका छन् ।

उनले भने, ‘विवाह भन्दा बच्चा मनपर्छ, तर बच्चाका लागि विवाह आवश्यक छ । त्यसकारण विवाह त गर्नुपर्छ ।’

उनले एक न एक दिन विवाह आवश्यक रहेको भन्दै त्यो दिन छिट्टै आउने बताएका छन् ।

उनलाई विवाहबारे पत्रकारले सोधेको एक प्रश्नमा उनले आफू छिटोभन्दा छिटो विवाहको तयारीमा रहेको खुलासा गरेका छन ।

सम्बन्धित खबरहरु

बालिका ह’त्या गर्ने पक्राउ
  • सोमबार १२ असोज, २०७७
असोजमै पाक्यो सुन्तला !
  • सोमबार १२ असोज, २०७७