पेश्कि सरेका कारण अभिनेता सलमान खानले राहत पाए

  • जनबोली न्यूज नेटवर्क
  • शनिवार १६ फाल्गुण, २०७१

salman khanभारत । बलिउडमा दवंग स्टारको अमिनेता सलमान खानको लागि बुधवार १६ बर्ष पुरानो एक मुद्दामा राहत पाएका छन् ।

जोधपुर अदालतलमा रहेको मुद्दाको पेश्कि सरेका कारण अभिनेता सलमान खानले राहत पाएका छन् ।

अदालतले उनको सुनुवाई आउदो मार्च ३ मा हुने भएको छ । सलमान माथि सन् १९९८मा कालो हरिणको शिकार गएको अभियोग मा मुद्दा दायर गरिएको हो ।

यदि सलमानको यो मुद्दामा लागेको आरोप सिद्धभएमा उनलाई ७ बर्ष जेल सजाय हुन सक्ने छ ।

उनि संग भएको हतियारको लाइसेन्सको म्याद सकिएको ले हातहतियार संग संवन्धित मुद्दा समेत दायर गरिएको छ ।

सम्बन्धित खबरहरु