बानेश्वर क्षेत्र रणभूमिमा परिणत, प्रहरीले सयौँ सेल अश्रुग्यास र पानिको फोहोरा सहित लाठि बजार्न थालेपछि (भिडियो सहित)

  • जनबोली न्यूज नेटवर्क
  • शनिवार १६ फाल्गुण, २०७१

एकीकृत नेकपा माओवादी नेतृत्वको जनप्रदर्शनमा प्रहरीको चरम दमन, पानी-पानी भन्दै गर्दा फेरि लाठि बजार्न थालियो…………

जनबोली/१६ फागुन, काठमाडौ । एकीकृत नेकपा माओवादी नेतृत्वको मोर्चाद्वारा आयोजित जनप्रदर्शनमा प्रहरीको चरम दमन गरेको छ । काठमाडौको नयाँ बानेश्वर स्थित संविधान सभा भवन अगाडीको निशेधित क्षेत्र तोड्न लागेको विशाल जनसभामा प्रहरी अन्दाधुन्द लाठि प्रहार गरेको छ । सयौ सेल अश्रुग्यास र पानिको फोहोरा प्रहारले दजनौँ मानिस घाईते भए । प्रहरीको प्रहारबाट भूमिमा ढलेका मानिसले पानी पानी भन्दै गर्दा पनि प्रहरीले फेरि लाठि बजार्न थाल्यो त्यसपछि भागरेभाग चलेको थियो ।

 

[mom_video type=”youtube” id=”https://www.youtube.com/watch?v=LtbFbUR-rYM&feature=youtu.be”]

 

[mom_video type=”youtube” id=”https://www.youtube.com/watch?v=zi7RYkqVg7c”]

 

20150228_125202

 

20150228_125210

20150228_125155

20150228_125148

20150228_125145

20150228_125134

20150228_125128

20150228_125127

20150228_124728

20150228_124638

20150228_124629

20150228_124625

20150228_124621

20150228_123211

20150228_123209

सम्बन्धित खबरहरु