अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले तेस्रो कोरोना खोपलाई अनुमति दिएको बताए
आईतबार १६ फाल्गुण, २०७७
वासिङ्टन, १६ फागुन (रासस–एएफपी) कोरोनाभाइरसको संक्रमणबाट सर्वाधिक असर परेको संयुक्तराज्य अमेरिकाले जोन्सन एण्ड जोन्सनले विकास गरेको खोपलाई शनिबार आपतकालीन प्रयोगका …
अन्तर्राष्ट्रियमुख्य समाचारहरुलकडाउनको विरोध गर्नेहरुलाई प्रहरीले पक्राउ गर्यो
आईतबार १६ फाल्गुण, २०७७
कोपेनहेगन, १६ फागुन (रासस-एएफपी) : कोरोनाभाइरसको संक्रमण फैलिएपछि डेनमार्कमा गरिएको लकडाउनको विरोध गर्नेहरुलाई प्रहरीले पक्राउ गरेको छ । राजधानी डेनमार्ककै …
अन्तर्राष्ट्रियमुख्य समाचारहरुआर्मेनियाका राष्ट्रपतिले देशको सेनाप्रमुख हटाउने प्रधानमन्त्रीको सिफारिसलाई अस्वीकार
आईतबार १६ फाल्गुण, २०७७
येरेभान, १६ फागुन (रासस-एएनआई) : आर्मेनियाका राष्ट्रपतिले देशको सेनाप्रमुख हटाउने प्रधानमन्त्रीको सिफारिसलाई अस्वीकार गर्नुभएको छ । सेना प्रमुखलाई बर्खास्त गर्ने …
अन्तर्राष्ट्रियमुख्य समाचारहरुगरिबी निवारणमा चिनियाँ नमूनाले विश्वको गरिबी निवारणका लागि उदाहरणीय योगदान पुर्याउने
शनिवार १५ फाल्गुण, २०७७
काठमाडौं । गरिबी निवारणमा चिनियाँ नमूनाले विश्वको गरिबी निवारणका लागि उदाहरणीय योगदान पु¥याउने चीनले बताएको छ । चीनमा पूर्ण गरिबी …
अन्तर्राष्ट्रियमुख्य समाचारहरुरुसमा एकैदिनमा साढे ११ हजार सङ्क्रमित
शनिवार १५ फाल्गुण, २०७७
१५ फागुन (रासस÷एएनआई) ःरुसमा कोरोनभाइरसबाट थप ११ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले शनिबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो …
अन्तर्राष्ट्रियमुख्य समाचारहरुभारतमा १ करोड ४२ लाख भन्दा बढी कोरोना बिरुद्ध खोप लगाए
शनिवार १५ फाल्गुण, २०७७
१५ फागुन (रासस÷सिन्ह्वा) ः भारतमा गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको खोप कार्यक्रम शुरु भएको छ । सो दिनदेखि शुक्रबारसम्म …
अन्तर्राष्ट्रियमुख्य समाचारहरुपाकिस्तानी प्रधानमन्त्रीको भ्रमणपछि श्रीलंकाले मुस्लिम सुमदायलाई दियो यस्तो राहत
शुक्रबार १४ फाल्गुण, २०७७
काठमाडौं । श्रीलङ्काले शुक्रबार कोरोनाभाइरस सङ्क्रमण भई ज्यान गुमाएका मुसलमान समुदायका नागरिकको अन्त्येष्टिलाई उनीहरूको रीति अनुसार पूर्ववत तरिकाले सम्पन्न गर्ने …
अन्तर्राष्ट्रियमुख्य समाचारहरुअमेरिकामा न्यूनतम ज्याला १५ डलर पुर्याउने प्रस्तावमा सहमति जुटेन
शुक्रबार १४ फाल्गुण, २०७७
वासिङ्टन, १४ फागुन (रासस–एएफपी) अमेरिकी राष्ट्रपति जो बाइडेनले अघि सार्नु भएको कोभिड–१९ पुनरुत्थान प्याकेजमा अमेरिकी श्रमिकको ज्याला प्रतिघण्टा न्यूनतम १५ …
अन्तर्राष्ट्रियमुख्य समाचारहरुक्यालिफोर्नियामा कोभिडबाट ५० हजार जनाभन्दा बढीको मृत्यु
शुक्रबार १४ फाल्गुण, २०७७
१४ फागुन (रासस÷सिन्ह्वा) ः कोभिड १९ को सङ्क्रमणबाट अमेरिकाको क्यालिफोर्नियामा मात्र ५० हजार जनाभन्दा बढी नागरिकको ज्यान गएको बताइएको छ …
अन्तर्राष्ट्रियमुख्य समाचारहरुयुएईको भयानक दुर्घटनामा दुई दाजुभाईको मृत्यु
शुक्रबार १४ फाल्गुण, २०७७
काठमाडौं । डरलाग्दो सडक दुर्घटनामा दुई दाजुभाईको मृत्यु भएको छ । युएईमा भएको एक सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको …
अन्तर्राष्ट्रियमोदी सरकारविरुद्ध ८ करोड भन्दा बढी मानिस सडकमा, नेपाललाई कस्तो असर ?
शुक्रबार १४ फाल्गुण, २०७७
काठमाडौं । भारतमा नरेन्द मोदी सरकारविरुद्ध ८ करोड भन्दा धेरै मानिसहरु सडकमा निस्केका छन् । पेट्रोल र डिजेलको बढ्दो मूल्यको …
अन्तर्राष्ट्रियविश्वका धनी मुकेशको घर नजिकै फेला परेको एक कुराले सबैको होस उडायो
शुक्रबार १४ फाल्गुण, २०७७
काठमाडौं । विश्वका शिर्ष धनाड्यहरुको सुचीनमा आफ्नो नाम राख्न सफल मुकेश अम्बानीको घरनजिकै फेला परेको एक कुराले सबैको होस उडाएको …
अन्तर्राष्ट्रिय