कोरोनाभाइरसको महामारी थप फैलिन नदिनका लागि दिल्लीमा कफ्र्यु
बिहिबार २ बैशाख, २०७८
काठमाडौं । भारतको केन्द्रीय राजधानी समेतरहेको दिल्लीमा निशेधाज्ञा जारी गरिएको छ । कोरोनाभाइरसको महामारी तीव्र रूपमा फैलिन थालेपछि दिल्ली प्रदेश …
अन्तर्राष्ट्रियमुख्य समाचारहरुओलम्पिक खेल रद्द गर्न जापानी सत्तारुढ दलका नेताको आग्रह
बिहिबार २ बैशाख, २०७८
टोकियो, २ बैशाख (रासस–एपी) जापानको सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) का दुई प्रभावशाली नेताहरुले टोकियो ओलम्पिकका बारेमा पूरै आयोजना …
अन्तर्राष्ट्रियखेलकुदब्राजिलमा कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या तीन लाख ६० हजार नाघ्यो
बिहिबार २ बैशाख, २०७८
२ बैशाख (रासस÷सिन्हवा) ः ब्राजिलमा २४ घण्टाको अवधीमा कोरोना सङ्क्रमणको कारण ३ हजार ४५९ जनाको मृत्यु भएपछि यस प्रकोपबाट ज्यान …
अन्तर्राष्ट्रियमुख्य समाचारहरुभारतमा कूल कोरोना सङ्क्रमितको संख्या एक करोड ४० लाख ७४ हजार नाघ्यो
बिहिबार २ बैशाख, २०७८
२ बैशाख (रासस÷सिन्ह्वा) ः भारतमा गत २४ घण्टामा थप २ लाख भन्दा बढी व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि कूल सङ्क्रमितको …
अन्तर्राष्ट्रियमुख्य समाचारहरुजापानका प्रधानमन्त्री चार दिने संयुक्तराज्य अमेरिका भ्रमणका लागि प्रस्थान
बिहिबार २ बैशाख, २०७८
टोकियो, २ बैशाख (रासस–एएफपी) जापानका प्रधानमन्त्री योशिहिडे सुगा बिहीबार चार दिने संयुक्तराज्य अमेरिका भ्रमणका लागि प्रस्थान गर्नु भएको छ । …
अन्तर्राष्ट्रियमुख्य समाचारहरुअमेरिकाले सेप्टेम्बर ११ अगावै अफगानिस्तानबाट आफ्ना सेना फिर्ता गर्ने
बिहिबार २ बैशाख, २०७८
२ वैशाख (रासस÷सिन्ह्वा) ः अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले आगामी सेप्टेम्बर महिनाको ११ तारिखसम्ममा अमेरिकाले अफगानिस्तानमा रहेका आफ्ना सैनिक फिर्ता …
अन्तर्राष्ट्रियमुख्य समाचारहरुभारतमा पहिलो पटक एकैदिनमा २ लाख भन्दा धेरै कोरोना संक्रमित थपिए
बिहिबार २ बैशाख, २०७८
काठमाडौं । भारतमा एकैदिन अहिलेसम्मकै धेरै २ लाख भन्दा धेरै कोरोना संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार २ …
अन्तर्राष्ट्रियमुख्य समाचारहरुभारतमा देशव्यापी लकडाउन आवश्यक नभएको दाबी
बिहिबार २ बैशाख, २०७८
काठमाडौं । भारतमा कोरोना भाइरसको महामारी तीव्ररुपमा फैलिँदै गए पनि देशव्यापी लकडाउनको आवश्यकता भने नरहेको सरोकारवालाहरुले दाबी गरेका छन् । …
अन्तर्राष्ट्रियमुख्य समाचारहरुम कोरोना भाइरसबाट सङ्क्रमित भएको रिपोर्ट आएको छ : मुख्यमन्त्री योगी
बुधबार १ बैशाख, २०७८
काठमाडौं । भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्य कोरोना भाइरसबाट सङ्क्रमित हुनुभएको छ । आशङ्का लागेपछि कोरोना परीक्षण गर्दा …
अन्तर्राष्ट्रियमुख्य समाचारहरुनाइल बाँधका बारेमा छलफल गर्न सुडानद्वारा इथियोपिया र इजिप्टलाई आमन्त्रण
बुधबार १ बैशाख, २०७८
खार्तुम, १ बैशाख (रासस–एएफपी) सुडानका प्रधानमन्त्रीले आफ्ना इजिप्ट र इथियोपियाका समकक्षीहरुलाई नाइल नदीमा निर्माणाधीन बाँधका विषयमा छलफल गर्न आमन्त्रण गर्नु …
अन्तर्राष्ट्रियमुख्य समाचारहरुनाइजरको विद्यालयमा भिषण आगलागी, २० बालबालिकाको मृत्यु
बुधबार १ बैशाख, २०७८
नियामे, १ बैशाख (रासस–एएफपी) अफ्रिकी मुलुक नाइजरको राजधानी नियामेस्थित एक विद्यालयमा मङ्गलबार लागेको भिषण आगलागीमा परेर झण्डै २० जना बालबालिकाको …
अन्तर्राष्ट्रियमुख्य समाचारहरुदुई दशकपछि अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता
बुधबार १ बैशाख, २०७८
काठमाडौं । दुई दशकपछि अमेरिका अफगानिस्तान छोडेर जान तयार भएको छ । अमेरिकाले अफगानिस्तानबाट ११ सेप्टेम्बर अगाडि नै आफ्ना सैनिक …
अन्तर्राष्ट्रिय